२० असार २०८३, शनिबार | July 4, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले गरे पदभार ग्रहण, आजै क्याविनेट बैठक



बुटवल । नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले आजै पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री केसीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।

मुख्यमन्त्री केसीले आजै मन्त्रिपरिषदको पहिलो बैठक बोलाएका छन् । केसीले बनाएको मन्त्रिपरिषदमा नेपाली कांग्रेसका डिल्ली चौधरी ग्रामिण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिईएको छ भने सुर्य चिन्हमा चुनाव जीतेका अजय शाही, जसपाका पूर्मती ढेंगा र सुमन शर्माले विना विभागीय मन्त्री बनाईएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : २९ बजे

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली