१० चैत्र २०८२, मंगलबार | March 24, 2026

मोहम्मद आफ्ताफ आलमको मुद्दा हेर्न नभ्याइनेमा



काठमाडौं । रौतहतमा जिउँदै मान्छे जलाएर मारेको अभियोगमा जेल सजायँ काटिरहेका कांग्रेस नेता एवं पूर्व सांसद मोहम्मत आफ्ताफ आलमको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।

थुनाबाट छुट्न पाउनुपर्ने जिरिक गर्दै आलमले सर्वोच्च अदालतमा रिट दिएका थिए । शुक्रबार न्यायाधीसद्वय प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा उनको रिट परेको थियो । तर रिट हेर्न नमिल्नेमा पुगेको छ ।

आलमले पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैत २०६४ मा रौतहटमा बम बनाउँदै गर्दा विस्फोट भएपछि घटनालाई ढाकछोप गर्न विस्फोटबाट बाँचेका व्यक्तिलाई उनले जिउँदै इट्टा भट्टीमा हालेर मारेको अभियोग लागेको छ ।

रौतहट जिल्ला अदातले सो अभियोगमा उनलाई दोषी ठहर गर्दै जेल पठाएको थियो । आलम सोही आदेश विरुद्ध आलम सर्वोच्च अदालत पुगेका हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १२ : ५६ बजे

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका-६ रौसेल्ला खोला नजिक मौवा-गिरीचौकको कच्ची