१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भारतीय राजदूत क्वात्राद्वारा नेपाली सेनाका कामु सेनापति शर्मासँग भेटवार्ता



काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वत्राले कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् ।

राजदूत क्वत्रा कामु सेनापति शर्माबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।

भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास पनि सेनाले लिएको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ४ : ०९ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्