७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु



नेपालगन्ज । बाँकेमा गयराती १ जना युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत ३० वर्षिय युवाको उपचारकै क्रममा मृत्यु भएको हो ।

गत साउन १७ गते भेरी अस्पतालमा भर्ना भएका बैजनाथ १ का ३० वर्षिय युवाको मध्यराती ११ः४५ बजे मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिले जनाएको छ ।

आज थपिएसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२५ पुगेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : १७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई