२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु चन्द्रागिरी रिसोर्टमा,२८ सांसदको उपस्थिति



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य र सांसदहरु चन्द्रागिरी रिसोर्टमा भेला भएका छन् ।

नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेतालाई छलफलका लागि भन्दै रिसोर्टमा भेला भएका हुन् । भेलामा २८ जना सांसद रहेको स्रोतले जनाएको छ ।  रिसोर्टमा करिब एक सयजनालाई पुग्ने कोठा बुक गरिएको छ । कतिपय नेता त्यहाँ पुगिसकेका छन् भने कोही क्रममा छन् ।  यसअघि नेपाल पक्षले दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुको सनाखतका लागि भदौ ९ गते मंगलबार बोलाएको छ ।

 

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ६ : ३१ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज