२१ भदौ २०८३, आइतबार | September 6, 2026

सेनाले फेरि बख्तरबन्द गाडीहरू सडकमा निकाल्दै



काठमाडौं । नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरू फेरि सडकमा निकाल्ने भएको छ ।

सैनिकहरूका लागि चालक सीप अभिवृद्धि गर्ने उद्देश्यले बख्तरबन्द गाडीहरूको अभ्यास सञ्चालन गर्न लागिएको सेनाले जनाएको छ ।

काठमाडौंको सीतापाइलास्थित गण र उपत्यकाबाहिर इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा गुल्महरूले बख्तरबन्द गाडीको अभ्यास सञ्चालन गर्दैछन् ।

स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा बख्तरबन्द गाडीहरुको रोड ड्राइभिङ अभ्यास गरिने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

अभ्यासहरुको संशोधित मिति र रुट योजनाको सम्बन्धमा बेवसाइटबाट जानकारी लिन सकिने सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  १० : २२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका