१५ चैत्र २०८२, आइतबार | March 29, 2026

पहिरोले घर पुरिदा एकै परिवारका तीनजना बेपत्ता



कावासोती । बिहिबार रातिदेखी परेको अविरल वर्षाका कारण नवलपुरमा पहिरोले घर पुरिदा एकै परिवारका तीनजना बेपत्ता भएका छन् ।

जिल्लाको हुप्सेकोट गाउँपालिका ४ माथिल्लो चारघरे रुम्सीमा पहिरोले हस्तबहादुर पुलामीको घर पुरिदा पुलामीकी श्रीमिती र २ छोरीहरु बेपत्ता भएका हुन् ।

बेपत्ता भएकाहरुको खोजिकार्य भैरहे पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिइन । घट्नाको विवरण आउन बाकी रहेको पङ्गेनीले बताइन ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ९ : ५७ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा