१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बागलुङमा डुबेर २ जनाको मृत्यु



बागलुङ । बागलुङमा छुट्टा छुट्टै घटनामा एक बालक सहित दुई जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका-१० भकुण्डेमा पानीमा डुबेर मानबहादुर बुढाथोकीका ८ वर्षीय छोरा एलसको मृत्यु भएको हो ।

घर नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर आइतबार बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

यसैगरी भकुण्डे निवासी २८ वर्षीय सागर थापाको शव घर नजिकैको खोलाको बीच भागमा मृतावस्थामा फेला परेको छ । यही भदौ १८ गतेदेखि उनी हराइरहेका थिए ।

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ९ : ०७ बजे

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार

घोराही–लमही सडक विस्तार थालियो

दाङ । यहाँको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरुआत भएको

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै