१६ चैत्र २०८२, सोमबार | March 30, 2026

एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले संसदीय दलको बैठक बोलाएका छन । संसद् अधिवेशन सुरु हुनुअघि अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाएका हुन

बिहान ९ बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार आजदेखि सुरु हुने संसद बैठकमा दलको रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

एमाले नेताहरु संसद्मा अवरोध गर्ने बताउँदै आएका छन् । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमाले विभाजन भएको छ ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ७ : ५३ बजे

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा