२१ चैत्र २०८२, शनिबार | April 4, 2026

लुम्बिनी प्रदेश लोकसेवाले माग्यो १८ विभिन्न पदका लागि कर्मचारी



बुटवल । लुम्बिनी प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरुमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तथा चौथो तहका (अप्राविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो ।

लाकसेवा आयोगले प्रकाशित गरेको सूचनामा तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुले बिद्युतिय माध्यमबाट समेत दरखास्त दिन सक्ने उल्लेख गरिएको छ ।

असोज १४ गतेभित्र आवेदन माग गरिएकोमा असोज २२ गते सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगको सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  १२ : ५६ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा