१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लुम्बिनी प्रदेश लोकसेवाले माग्यो १८ विभिन्न पदका लागि कर्मचारी



बुटवल । लुम्बिनी प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरुमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तथा चौथो तहका (अप्राविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो ।

लाकसेवा आयोगले प्रकाशित गरेको सूचनामा तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुले बिद्युतिय माध्यमबाट समेत दरखास्त दिन सक्ने उल्लेख गरिएको छ ।

असोज १४ गतेभित्र आवेदन माग गरिएकोमा असोज २२ गते सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगको सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  १२ : ५६ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्