१६ चैत्र २०८२, सोमबार | March 30, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै



काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाउँदै आएको छ ।

एमालेको विरोधबीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । आजको बैठकमा प्रतिस्थापन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

एमालेले भने आज पनि विरोध जारी गर्ने भएको छ । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले विरोध जारी राख्ने निर्णय गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको आरोप लगाउँदै विरोध जारी राख्ने निर्णय गरेको हो । तर, संसद्मा गरिने विरोधका विषयमा आफ्ना सांसदलाई जानकारी दिने भएको छ ।

 

 

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ७ : ५७ बजे

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई