१६ चैत्र २०८२, सोमबार | March 30, 2026

पहिरोका कारण मुग्लिन-नौबिसे सडक खण्ड अवरुद्ध



चितवन । पहिरोका कारण पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-नौबिसे सडक खण्ड अवरुद्ध भएको छ ।

वर्षासँगै पहिरो खस्दा पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-नौबिसे सडक अवरूद्ध भएको हो ।

आज बिहान २ बजे पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछी सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण दुईतर्फी यातायात नै ठप्प छ । अहिले पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए । उनका अनुसार सडक सुचारु हुन अझै केही समय लाग्ने छ ।

 

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ७ : ५१ बजे

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन