६ पुस २०८२, आइतबार | December 21, 2025

१२ जिल्लामा सीडीओ फेरिए, चार जना मन्त्रालय तानिए



काठमाडौं । सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।

मन्त्रीस्तरको निर्णयअनुसार बुधबार गृह मन्त्रालयले १२ जनालाई जिल्लामा सरुवा गरेको छ । यस्तै चार जनालाई मन्त्रालयमा तानिएको छ ।

गुल्मीको सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ भने घनश्याम उपाध्यायालाई ललितपुरको सीडीओ बनाइएको छ । उनी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख थिए ।

यस्तै शंकर अर्याललाई गोरखा पठाइएको छ भनेपुण्यविक्रम पौडेललाई गुल्मी र काशिराज दाहाललाई मोरङको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । मोरङको प्रमुख जिल्ला अधिकारी रहेका कोषहरि निरौला भने मन्त्रालय तानिएका छन् ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ७ : ०५ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र