२४ मंसिर २०८२, बुधबार | December 11, 2025

एमालेको नारावाजीका बीच प्रतिनिधिसभा बैठक जारी (LIVE)



काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ । बैठक सुरु हुने वित्तिकै एमालेले रोष्टम घेराउ गर्दै नारावाजी गरिहरेको छ ।

एमालेको नारावाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको प्रक्रिया अघि बढाएका छन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिस्थापन विधेयकमा खर्च कटौतीको प्रस्ताव पेश गरेका छन् । त्यसपछि प्रतिस्थापन विधेयकमा कुनै पनि सांसदहरुले छलफलमा भाग नलिएका कारण सभामुख सापकोटाले प्रतिस्थापन विधेयकबारे जवाफ पेश गर्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएका छन् ।

प्रतिस्थापन विधेयक आजै पारित हुने तयारी छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ११ : ४२ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल