५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले अध्यक्ष ओली आज नेपालगन्ज आउँदै, कार्यकर्ता भेलालाई सम्बोधन गर्ने



नेपालगन्ज । एमालेबाट माधव नेपाल लगायतका नेताहरुको बहिर्गमन पछि देश दौडाहा निस्केका नेकपा एमालेका अध्यक्ष केपी ओली आज नेपालगन्ज आउँदै छन् । बाँके जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली नेपालगन्ज आउन लागेका हुन् ।

नेपालगन्जको तारे होटल सिद्धार्थ भ्युमा राखिएको अगुवा कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पुरा भएको एमाले बाँके जिल्ला कमिटीका उपाध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । भेलालाई अध्यक्ष ओली सहित लुमिबनी प्रदेशका पूर्व मुख्यमन्त्री एवँ एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरी लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको उपाध्यक्ष कक्षपतीले बताए ।

प्रदेशको अस्थायी राजधानी बुटवलमा खुल्ला चौरमा अगुवा कार्यकर्ता भेला राखिएपनि बाँकेमा भने तारे होटलमा कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : १३ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र