२० भदौ २०८३, शनिबार | September 6, 2026

नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ



काठमाडौं । नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ । उनले बुधबार आफ्नो फेसबुकमा पति आयुषमान देशराज जोशीसँग छोरीसहितको तस्वीर सार्वजनिक गरेकी छन् ।

उनले ‘हाम्रो सानो परी, संसारमा स्वागत छ । हाम्रो जीवनमा स्वागत छ’ भन्दै क्याप्सन लेखेकी छन् । उनले छोरीको नाम आयंका कार्की जोशी राखेकी छन् । प्रियंकाले गत चैत २० गते आफ्नो बेबीबम्प सार्वजनिक गरेकी थिइन् ।

प्रियंका र आयुष्मानले २०७६ को फागुन १५ मा विवाह गरेका थिए । यो विवाह अघि २०७५ असारमा उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : ३८ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा