१६ माघ २०८२, शुक्रबार | January 30, 2026

जीएमई रेमिटबाट पैसा पठाउँदा नगद उपहार जित्न सकिने



काठमाडौ । अल्फाडन एक्चेन्ज र जीएमइ रेमिटले नेपालीहरुको महान चाड बडा दशैँ तथा दीपावलीको अवसरमा दशैँ तिहार बम्पर धमाकका खुशीको बहार ल्याएका छन् ।

यूएईबाट अल्फाडन एक्सचेन्ज का ७० भन्दा बढी शाखाहरु मार्फत जीएमइ रेमिटको माध्यमबाट नेपालमा पैसा पठाउँदा भाग्यशाली बिजेता बन्ने अवसर प्राप्त गर्न सकिनेछ ।

यस योजना अन्तर्गत १ जना भाग्यशाली बिजेताले मेगा पुरस्कार स्वरुप रु.५,००,००० नगद उपहार र हरेक हप्ता भाग्यशाली बिजेताहरुले विभिन्न आकर्षक उपहार (विद्युतिय सामाग्रीहरु) प्राप्त गर्नसक्नेछन् ।

यो योजना मिति २०७८/०६/०६  देखी २०७८/०७/०४  सम्म कायम रहनेछ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ४ : ३७ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य