२१ चैत्र २०८२, शनिबार | April 4, 2026

महासभामा सम्बोधनको अनुमति माग्दै तालिवान सरकारद्वारा राष्ट्र संघका महासचिवलाई पत्राचार



अफगानिस्तानमा शासन सुरु गरेको तालिनवानले संयुक्त राष्ट्र संघमा भाग लिनका लागि अनुमति मागेको छ ।

राष्ट्र संघको महासभामा विश्वका नेताहरुले यसैसातादेखि सम्बोधन सुरु गरेका छन् । तालिवान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले राष्ट्र संघका महासचिव एन्टेनियो गुटरेसलाई पत्र पठाउँदै सम्बोधनका लागि अनुरोध गरेका छन् ।

गुटेरेसका प्रवक्ता फरहान हकले मुत्ताकीले पत्र पठाएको पुष्टि गरेका छन् । तालिवानको प्रस्ताव राष्ट्र संघीय महासभाको नौं सदस्यीय समितिमा निर्णयका लागि पठाइएको छ ।

तालिवानले दोहास्थित दूत सोहेल शाहीनलाई राष्ट्र संघका लागि स्थायी राजदूत तोकेको छ । यसअघिका राजदूत गुलाम इसाकजईको कुटनीतिक मिशन समाप्त भएको तालिवानले जनाएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ४ : ४० बजे

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी