१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

समावेशी पत्रकारिता पुरस्कार-२०७८ बाट पत्रकार अनन्त अनुराग सम्मानित



काठमाडौं । प्रेस काउन्सिलको समावेशी पत्रकारिता पुरस्कार-२०७८ बाट पत्रकार अनन्त अनुराग सम्मानित भएका छन् ।

२०६० सालदेखि निरन्तर एफ. एम. रेडियो, टेलिभिजन पत्रकारिता मार्फत संघियता, समाबेशीताको मुदामा पत्रकार अनुराग बहस, छलफल र कलम चलाउदै आएका छन ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई पुरस्कार प्रदान गरेकी छन् ।

प्रेस काउन्सिलले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष सक्रिय पत्रकार र सञ्चार माध्यमलाई पुरस्कृत गर्दै आएको छ । यो वर्ष काउन्सिलले १० वटा शीर्षकमा पुरस्कारहरू वितरण गरेको हो ।

विगत लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका अनन्त अनुराग हाल एबीसी टेलिभिजनलमा बहस कार्यक्रम सन्चालन गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ७ : ४२ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको