४ पुस २०८२, शुक्रबार | December 20, 2025

लोसपा नेता राजकुमार लेखीद्वारा पार्टी परित्याग



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजकुमार लेखीले सो पार्टी परित्याग गरेका छन् ।

लेखीले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई आज राजीनामा पत्र बुझाएका छन् । उनले एक वाक्यमा लेखेको राजीनामा पत्रमा अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने भएका कारण पार्टीको सबै पदबाट राजनीनामा गरेको उल्लेख गरेका छन् । लेखी लोसपाको केन्द्रीय कार्यकारिणी सदस्य रहेका थिए ।

जनजाति आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका लेखी विगतमा नेकपा एमालेसम्बद्ध रहेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ११ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको