२ चैत्र २०८२, सोमबार | March 17, 2026

आई पे रेमिटको दशैं योजना, ‘आई पे आयो दक्षिणा पायो’



काठमाडौ । नेपालीहरुको माहान पर्व विजया दशमी, शुभदिपावली, नेपाल संम्वत र छठ लाई लक्षित गरि अई पे रेमिटले “आई पे आयो, दक्षिणा पायो” विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना असोज १५ गते वाट सुरु भई कार्तिक २५ गते सम्म लागु हुनेछ । यस योजना अन्र्तगत हरेक दिन ५ जाना भाग्यशाली विजेताले दक्षिणा स्वरुप रु २०००, हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जाना साझेदार मित्रहरुलाई दक्षिणा स्वरुप रु ५००० र बम्परमा १ जान भाग्यशाली विजेताले दक्षिणा स्वरुप रु १००००० प्राप्त गर्नेछन् ।

यस विशेष योजना मा मलेशिया, जापान लगएत विश्वको विभिन्न मुलूक बाट आई पे रेमिट र्माफत धेरै भन्दा धेरै कारोवार गरि योजना लाई सफल वनाईदिनुहुन सम्पुर्ण सेवाग्राही तथा साझेदार मित्रहरुलाई विनम्र अनुरोध गरेको छ ।

नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको १२०००ं भुक्तानी केन्द्र वाट आई पे रेमिट मार्फत पठाएको पैसा सजिलै प्राप्त गर्न सकिनुका साथै नेपालको जुनसुक बैंक तथा वित्तिय संस्थामा च्भब ित्ष्mभ ब्अअयगलत मभउयकष्त र २३ भन्दा वढि भधबििभत मा च्भब ित्ष्mभ टप अप गर्न सकिने व्यहोरा आई पे रेमिट प्रा.लि. का बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ७ : ३५ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित