२५ चैत्र २०८२, बुधबार | April 8, 2026

आजै साँझसम्म मन्त्रीहरुको सपथग्रहण हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

बिहीबार बिहान राजधानीमा टिभी पंचली एटकेको उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले आज साँझसम्म मन्त्रिपरिषद् विस्तार भैसक्ने बताएका हुन् । प्रचण्डले आजै साँझ मन्त्रीहरुको सपथग्रहण हुने बताए ।

माओवादीले सरकारमा पठाउने मन्त्रीहरुको नाम बुधबार मात्रै टुंगो लगाएको थियो । अध्यक्ष प्रचण्डले समावेशीताको आधारमा मन्त्रीहरुको छनौट गरिएको बताए । उनले पिछडिएको वर्ग समुदायलाई अगाडि बढाउने प्रयास गरेको बताए । सबै उत्पीडित समुदायलाई, विशेष गरी महिलालाई, अगाडि ल्याउन नयाँ प्रयास गरेको अनुसार पार्टीको तर्फबाट मन्त्रिपरिषद्मा ५० प्रतिशत महिलालाई पठाउने निर्णय गरेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  १० : १४ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

युद्धविराम सहमतिकाबीच खाडीमा आक्रमण जारी

एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ते युद्धविरामको सहमति भएको

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी