१८ चैत्र २०८२, बुधबार | April 1, 2026

आज मन्त्रिपरिषद विस्तार, थपिएका मन्त्रीहरुको शपथग्रहण आजै ४ बजे



काठमाडौं । लामो सकसका बीच सत्तारुढ चार दलका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डाको टुङ्गो लगाएका छन् । बिहिबार दिनभरी बसेको शीर्ष नेताहरुको बैठकले आज मन्त्रिपरिषद् विस्तार गर्ने गरि मन्त्रालय बाँडफाँटमा सहमति गरेका हुन् ।

बिहीबारको सहमति अनुसार आज ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र अपराह्न ४ बजे शपथ समारोह हुने भएको बालुवाटार स्रोतले जनाएको छ ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दल (जसपा) का शीर्ष नेताहरुले मंगलबार मन्त्रालयको संख्या भागबण्डा गरेपनि कुन मन्त्रालय कस्ले लिने भन्ने विषय टुङ्गिएको थिएन ।

कांग्रेसले प्रधानमन्त्री बाहेक ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भएको थियो ।

गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई बाहिरबाटै सहयोग गर्ने भएको हो ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : ३० बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज