४ पुस २०८२, शुक्रबार | December 20, 2025

अखिल छैठौंको २२औं राष्ट्रिय सम्मेलन आजदेखि बुटवलमा



बुटवल । नेकपा मसाल निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) को २२ औँ राष्ट्रिय सम्मेलन आजदेखि बुटवलमा सुरु हुँदैछ ।

तीन दिन सम्म चल्ने सम्मेलनको पूर्व–उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

छैठौँको राष्ट्रिय सम्मेलनका लागि देशभरबाट प्रनिधिहरु बुटवल आइपुगेको सा संगठनका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले जनाकारी दिए । सम्मेलनमा सहभागी हुन ६० जिल्लाका झन्डै २ सय नेता कार्यकर्ता बुटवल आइपुगेका छन् ।

कोरोना महामारीको जोखिम कायमै रहेकाले सीमित नेता कार्यकर्ताकाबीचमा मात्र गर्न लागिएको सम्मेलनले नीति तथा कार्यक्रम, संगठनिक प्रतिवेदन पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको