३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

नेपाल साफ च्याम्पियनसिप फुटवलको फाईनलमा प्रवेश



बुटवल। माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपालले फाइनलमा प्रवेश गरेको हो।

खुल शुरु भएको नवौं मिनेटमा बंगलादेशी खेलाडी सुमन रेजाको गोलमार्फत् अग्रता लिएकोमा ८८औं मिनेटमा नेपालले गोल फर्काएर बराबरी स्थान बनाएको थियो । नेपालका लागि अञ्जन विष्टले गरेको गोल नै नेपाललाई फईनलमा प्रवेश गराउन सफल भएको छ ।

नेपाल साफ च्याम्पियनसिपका लागि अहिले सम्म भएको खेलमा नेपाल पहिलो पटक फाइनलमा पुगेको हो। भारत र माल्दिभ्सबीचको बिजेतासँग नेपालले साफ च्याम्पियनसिपको उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : २२ बजे

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

काठमाडौँ । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन । दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन

रौनक हराएको दसैँ

काठमाडौँ । यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम