४ पुस २०८२, शुक्रबार | December 20, 2025

‘सम्हालिन्छ कहिले मन’ले लियो रिलिज डेट



काठमाडौं । चलचित्र ‘सम्हालिन्छ कहिले मन’ले रिलिज डेट लिएको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रले फागुन २७ गतेका लागि रिलिज डेट लिएको हो ।

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको म्युजिकल लभस्टोरी चलचित्रलाई निर्माता अमित बस्नेत, परी राना र अजितकुमार थापाले निर्माण गरेका हुन् । कभर गायक सोनम तोप्देनले यही चलचित्रबाट अभिनयमा डेव्यु गर्दैछन् ।

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको चलचित्रमा बेलायत र नेपालमा छायांकन गरिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको