२० भदौ २०८३, शनिबार | September 6, 2026

‘सम्हालिन्छ कहिले मन’ले लियो रिलिज डेट



काठमाडौं । चलचित्र ‘सम्हालिन्छ कहिले मन’ले रिलिज डेट लिएको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रले फागुन २७ गतेका लागि रिलिज डेट लिएको हो ।

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको म्युजिकल लभस्टोरी चलचित्रलाई निर्माता अमित बस्नेत, परी राना र अजितकुमार थापाले निर्माण गरेका हुन् । कभर गायक सोनम तोप्देनले यही चलचित्रबाट अभिनयमा डेव्यु गर्दैछन् ।

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको चलचित्रमा बेलायत र नेपालमा छायांकन गरिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : ४२ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा