१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

तानसेन-तम्घास सडक हरेक दिन ११ घण्टा बन्द हुने



पाल्पा । पाल्पा गुल्मी सडक आज(बुधबार) बाट प्रत्यक दिन ११ घण्टा बन्द हुने भएको छ । तानसेन सडकको जोर्ते खण्डमा सडक चौडा गर्नका लागि मंसिर २२ गते सम्मका लागि हरेक दिन ११ घण्टा सडकको आवागमन बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार हरेक दिन बिहान ११ बजे देखि ३ बजे सम्म र राती ९ बजेबाट बिहान ४ बजे सममका लागि सडकको आवामन बन्द गरिने छ । सडक निर्माणमा अवरोध आएको भन्दै ठेकेदार कम्पनीबाट सडक बन्द गर्न निवेदन आए बमोजिम सडक बन्द गर्ने निर्णय भएको कार्यालयबाट जारी सूचनामा उल्लेख छ । एम्बुलेन्स र सुरक्षा निकायको सवारीलाई भने अवरोध नहुने सूचनामा जनाइएको छ ।

सो सडकको जोर्ते खण्ड सर्वाधिक जोखिमपूर्ण मानिँदै आएको थियो ।

 

 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ८ : १४ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary