२३ श्रावण २०८३, शनिबार | August 9, 2026

बाँकेको खजुरामा शंकास्पद वस्तु फेला, सेना घटनास्थलमा



खजुरा । बाँकेको खजुरामा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ । नेपालगन्ज गुलरिया हुलाकी सडक अन्तर्गत खजुराबजार स्थित पेडारी नालाको पुलमाथि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थललाई बिहानैबाट नेपाली सेनाले नियन्त्रणमा लिएर अनुसनधान थालेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए । उनका अनुसार घटनास्थलमा कुनै पर्चा वा जिम्मेवारी लिउको सामाग्री फेला परेको छैन । ‘पुरानो पुलमाथि कुकर जस्तो देखिने वस्तु फेला परेको छ, सेनाले डिस्पोज गरेपछि के वस्तु हो थाहा होला ।’ डीएसपी पातलीलले भने ।

सुरक्षाकर्मीले अहिले हुलाकी सडक बन्द गरेर अनुसन्धान गरिरहेको छ । नेपालगन्ज गुलरिया सडकमा चल्ने सवारी साधनलाई बैकल्पिक मार्गबाट संचालन गर्न भनिएको छ ।

फोटो : खगेन्द्र दाहाल

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ८ : ११ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी