८ बैशाख २०८१, शनिबार | April 20, 2024

साइन रेसुङगा बैंक शंकरनगर र ड्राईभरटोल शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यकम सम्पन्न



बुटवल । साइन रेसुङगा डेभलपमेन्ट बैंक शंकरनगर र ड्राईभरटोल शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यकम सम्पन्न भएको छ ।
बैंकिङ सम्बन्धी जानकारी विद्यार्थीहरुलाई प्रदान गर्ने उद्देश्यले विद्यार्थीहरुलाई वित्तिय साक्षरता दिइएको हो ।

तिलोत्तमा ड्राईभरटोल स्थित न्यू होराईजन कलेजमा अध्यानरत विद्यार्थीहरुका लागि डिजिटल बैकिङ र फाईनान्सियल लिट्रेसी सम्बन्धी साक्षरता प्रदान गरिएको शाईन रेसुङगा डेभलप्मेन्ट बैंक शंकरनगरकी शाखा प्रबन्धक पवित्रा खनालले जानकारी दिईन ।

साक्षरता कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयका डिजिटल हेड नारायण न्यौपाने, सिआरओ यसोधन पाण्डे, कर्पोरेट क्रेडिट हेड किरण प्रसाद शर्मा नेपाल, एसएमई हेड दिपक अर्यालले विद्यार्थीहरुलाई डिजिटल बैंकिङ प्रणालीको आवश्यता र यसको प्रयोगबाट हुने फाईदाहरुका बारेमा जानकारी दिएका थिए ।

१ सय ५० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा साइन रेसुङगा डेभलपमेन्ट बैंक ड्राईभरटोलका शाखा प्रमुख लक्ष्मण पाण्डे, शंकरनगर शाखाका कर्जा प्रमुख किरण ज्ञवाली लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : १९ बजे

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका