२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

कांग्रेस महाधिवेशनमा सहभागी हुने ४,३१९ प्रतिनिधिको प्रारम्भिक सूची सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुने केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज आफ्नो वेवसाइटमार्फत ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो ।

आधिकारिक सूची मंसिर २४ गते सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाही र महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिको नाम भने यो सूचीमा समावेश भएको छैन ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/12/mahadibesan-pratinidhi.pdf” title=”mahadibesan pratinidhi”]

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ११ : ४६ बजे

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार

महाशिवरात्रीमा होटल पौवाका सबै शाखाहरुमा धुनी जगाउँदै भजनकिर्तन गरिने

नेपालगन्ज । होटल पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वलाई देशभरका शाखाहरुमा

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ