१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

कांग्रेस १४ औं महाधिवेशन : सकिनै लाग्यो मतदान, मतदाता छैनन् लाइनमा



काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनअन्तर्गत आज भइरहेको मतदान सकिन लागेको छ । मतदानका लागि राति साढे १० बजेसम्मको समय तोकिएको छ ।

राष्ट्रिय सभागृहमा १३८५ मत खसेको छ । १४२२ मतदाता रहेकोमा ३७ मत खसेको छैन । मत हाल्नका लागि केही समय मात्र बाँकी छ ।

अहिलेसम्म ४४ सय भन्दा बढी मत खसेको जनाइएको छ । मत खसाल्ने स्थानमा लाइन सकिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : २५ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ