१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

१२ वटा ड्रममा खसालिएको छ सभापतिको मत, आजै गन्न थालिने



काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत आज भएको मतदानको मतगणना आजै मध्य रातबाट सुरु गर्ने तयारी गरिएको छ ।

साढे १० बजे मतदान सकिएसँगै मुचुल्का लगायतको प्राविधिक काम सकिएसँगै मत खसालिएका ट्यांकीलाई एक स्थानमा खन्याएर मत गणना गर्ने जनाइएको छ ।

आज सभापतिको मात्र मतगणना हुने छ । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : ३९ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ