३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

कांग्रेसमा दोस्रो चरणको निर्वाचन : ३ हजार ८ सय मत खस्यो



काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानमा ३ हजार ८ सय बढी मत खसेको छ ।

सोमबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज पुन चुनाव भएको हो ।

निर्वाचन समितिका अनुसार मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ ।

साढे तीन बजेबाट सुरु भएको मतदानका लागि साढे सात बजेसम्मको समय तोकिएको भए पनि त्यसलाई थपेर ९ बजेसम्म बनाइएको समितिले जनाएको छ ।

निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : ५० बजे

उनेपाको प्रतिवद्धतापत्र : सुशासनदेखि २५ हजार मेगावाट विद्युत् उत्पादनसम्म (पूर्णपाठसहित)

उज्यालो नेपाल पार्टीको घोषणापत्र स् सुशासनदेखि २५ हजार मेगावाट विद्युत्

मुग्लिन-मलेखु सडक : ११ किलोमिटर कालोपत्र पूरा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको

नेकपाद्वारा चुनावी प्रतिबद्धतापत्र निर्वाचन आयोगमा पेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा