२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

वुमन केयर नेपालद्धारा बुटवलमा आँखा शिविर तथा खाद्यान्य वितरण



बुटवल । वुमन केयर नेपाल रुपन्देहीले बुटवलको १२ दुर्गानगरमा सुक्रबार आँखा शिविर तथा विपन्नहरुलाई खाद्यान्य वितरण गरेको छ ।

विपन्नहरुलाई चामल, अटा, चना, तेल, चिनी,नुन,लगायत खाद्यन्य विवरण गरिएको छ।भने आखाँ शिविर सम्पन्न गरेको छ ।

बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा ३ सय ५० जना आँखा परिक्षण गरिएको छ ।त्यँहा आखाँ परिक्षण गर्दा मोतियाबिन्दु रोग देखिएका विरामीहरुलाई नि। शुल्क रुपमा अपरेसन समेत गरिने छ ।

वुमन केयर नेपालकी अध्यक्ष रिता क्षेत्रीको अध्यक्षता भएको कार्यक्रममा बुटवल लायन्स आँखा अस्पताल अध्यक्ष एवं नेपाली काँग्रेसका नेता रामेश्वर श्रेष्ठले वुमन केयरले विपतको धेरैलाई सहयोग गरेको स्मरण गर्दे समाजमा सवै समेट्ने गरी सहयोगको काम गरेमा प्रसँसा गरे।

कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सदस्य प्रेम पौड्यल, नेपाली काँग्रेस वार्ड नम्बर १२ का सभापति धर्मराज शर्मा, राष्ट्रिय मानव अधिकारी प्रतिष्ठान रुपन्देहीका अध्यक्ष राजु बन्जाडे, वुमन केयरका खेम भुषाल, सावित्रा न्यौपाने लगायत बोल्दै स्वास्थ्य शिविर र खाद्यान्य विवतरणले विपन्नहरुलाई राहत मिलेको बताएका थिए । नेपाल वुमन केयर नेपालले विभिन्न ठाउँ स्वास्थ्य शिविर र राहत वितरण गर्ने जारी राख्ने संस्थाकी सचिव मिना जिसीले बताईन्।संस्थाले यसअधि रुपन्देहीमा फर्साटिकरमा शिविर गर्दा ६ सय जनाले लाभ लिएका थिए ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ३ : ५० बजे

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।