२ चैत्र २०८२, सोमबार | March 17, 2026

तमु ल्होसारमा सरकारले दियो सार्वजनिक बिदा



काठमाडौं । सरकारले तमु ल्होसारको अवसरमा  सार्वजनिक बिदा दिएको छ ।

वुधबार बसेको मन्त्रिपरिषद बैठकले भोलि पुस १५ गते तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

२०७७ सालमा प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा नभए पनि सरकारले बिदा दिएको हो ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : २५ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित