१८ चैत्र २०८२, बुधबार | April 1, 2026

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण



काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना भइरस संक्रमण भएको छ ।

उपाध्यक्ष पौडेलले आफूलाई कोरोना सक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका छन् । कोरोना सक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा रहेको पनि बताएका छन् ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर तीव्र गतिमा बढेको छ । नेकपा एमालेलगायतका अन्य दलका नेताहरुलाई पनि कोरोना देखिएको छ ।                                             

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १ : ३२ बजे

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको

कांग्रेस अनुशासन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ

रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति थालियो

म्याग्दी । रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक

ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा सङ्क्रमण

ढोरपाटन । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको