१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण



काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना भइरस संक्रमण भएको छ ।

उपाध्यक्ष पौडेलले आफूलाई कोरोना सक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका छन् । कोरोना सक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा रहेको पनि बताएका छन् ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर तीव्र गतिमा बढेको छ । नेकपा एमालेलगायतका अन्य दलका नेताहरुलाई पनि कोरोना देखिएको छ ।                                             

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १ : ३२ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना