४ पुस २०८२, शुक्रबार | December 20, 2025

लमजुङमा एकैदिन १६ जना कोरोना संक्रमित थपिए



लमजुङ । लमजुङमा आइतबार थप १६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल लमजुङमा गरिएको एन्टिजेन परिक्षणका क्रममा जिल्लाका १२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

एन्टिजेन परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिनेमा १५ जना बेसीशहर नगरपालिका अन्र्तगतका रहेका छन् भने एक जना पुरुष राइनासका रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा हाल ३४ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये दुई जना जिल्ला अस्पतालको आइसोलेशनमा र अन्य संक्रिय संक्रमित होम आइसोलेशनमा रहेको प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ७ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको