६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु



झापा । जंगली हात्तीको आक्रमणबाट दमक नगरपालिका ३ गोलाटारका ६३ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको छ ।

गएराति ८ बजे घर नजिकैको मकै बारीमा पानी लगाउन गएका वेला गणेशलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।

आक्रमण गर्ने हात्ती हुम्सेदुम्से सामुदायिक वनबाट निस्किएको प्रहरीले बताएको छ । यो क्षेत्रमा दिनहुँ जसो गाउँमा हात्ती निस्किने गरेको स्थानीयबासी बताउँछन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ३६ बजे

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वको