२८ आश्विन २०८३, बुधबार | October 14, 2026

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त



काठमाडौं । ज्ञानचन्द्र आचार्य बेलायतको लागि राजदूत नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आचार्यलाई संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा नियुक्त गरेकी हुन्।

सरकारले आचार्यलाई राजदूतमा सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ प्रक्रिया पुरा भएपछि राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बेलायतमा राजदूत रहेका पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएपछि सो पद हालसम्म रिक्त रहेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ३ : २५ बजे

यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने

काठमाडौँ । सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : न्यू डाँफे र जय किसन विजयी

खजुरा । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा मंगलबार

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो