४ पुस २०८२, शुक्रबार | December 19, 2025

सार्वजनिक स्थलमा फोटो/भिडियो खिच्न नपाउने गृहको सूचना प्रति पत्रकार महासंघको आपत्ति



काठमाडौं । गृहमन्त्रालयले सार्वजनिक स्थलमा फोटो भिडियो खिच्ने माथि कारवाही गर्न दिएको चेतावनीलाई नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी आदेशको संज्ञा दिएको छ । महासंघका महासचिव रोसन पुरीले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै विज्ञप्तिमा उल्लेखित कतिपय वाक्यले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता प्रतिकुल प्रयोग हुन सक्ने भन्दै चिन्ता प्रकट गरिएको छ ।

महासंघले प्रकाशित गरेको विज्ञप्तिमा ‘व्यक्तिगत गोपनियता र प्रतिष्ठामा असर पर्ने’ भन्ने जस्ता वाक्याँसले प्रेस स्वतन्त्रताको प्रतिकुल प्रयोग हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सबैलाई आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ६ : ०५ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज