१५ भदौ २०८३, सोमबार | August 31, 2026

बेइजिङ ओलम्पिक आजबाट, नेपाली समयअनुसार साँझ ५:४५ मा भव्य उद्घाटन हुँदै



काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनको राजधानी बेइजिङमा आजबाट २४औं शीतकालिन (विन्टर ओलम्पिक) सुरु हुँदै छ ।

नेपाली समयअनुसार साँझ पौने ६ बजे विश्व खेलकुदको महाकुम्भको औपचारिक उद्घाटन हुँदैछ । कोरोनाभाइरसको महामारीबीचमा उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन भने आज हुन लागेको हो । उद्घाटन सत्रमा भाग लिन विश्वका कैयौं मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख र उच्च कुटनीतिक अधिकारीहरु बेइजिङ पुगिसकेका छन् ।

९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अमेरिका र उसको धुरीमा रहेका केही देशले भने खेललाई राजनीतिकरण गर्दै उद्घाटन सत्रलाई कुटनीतिकरुपमा बहिष्कार गरेका छन् ।

हिउँमा खेलिने खेलमा १०९ स्वर्ण पदकको लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । विन्टर ओलम्पिक २० फेब्रुअरी २० तारिखसम्म आयोजना हुनेछ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ११ : ०५ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति