८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

नेपाल र आयरल्याण्डबीचको खेल आज



काठमाडौं । ओमानमा जारी चार देशबीचको टी-२० क्रिकेट सिरिजमा नेपालले आज आयरल्याण्डको सामना गर्दैछ । नेपाल र आयरल्याण्डबीचको खेल अपराह्न ३ः४५ देखि अलअमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

जारी सिरिजमा दुवै टिमले एकरएक खेल जितेका छन् । नेपाल-आयरल्याण्ड दुवै टोली युएईसँग पराजित भएका थिए । पहिलो खेलमा यी दुवै टिमले घरेलु टोली ओमानविरुद्ध भने जित हासिल गरेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपालले आयरल्याण्डलाई हराउन सकेको छैन । यी दुई टिमले अन्तिमपटक २०१९ मा टी-२० म्याच खेलेका थिए ।

आयरल्याण्डसँगको खेलपछि नेपालले चार दिनपछि विश्वकप छनोट खेल्नेछ । नेपालले सो प्रतियोगितामा पहिलो खेल १८ फेब्रुअरीमा ओमानको सामना गर्नेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : १३ बजे

एमालेको झण्डा जलाउनेमाथि कारबाही नभए प्रतिवादमा उक्रने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट नेसनल भोलिन्टियर फोर्सले पार्टीको

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

काठमाडौ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार

रुपन्देही-४ का मतदाता भन्छन् : हामीलाई विकासप्रेमी नेता चाहिएको छ

रुपन्देही । “मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य

निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य

विराटनगर । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर