१६ भदौ २०८३, मंगलबार | September 1, 2026

रास्ट्रपति भण्डारीले दिईन् क्रिकेट टोलीलाई बधाई



काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकपमा नेपाली खेलाडीहरु खेलेको हेर्न चाहेका खेलप्रेमीको अपेक्षा पूरा गर्न नेपाली टिमलाई शुभकामना दिएकी छिन् । ओमानमा जारी टी २० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे लगत्तै सामाजिक सञ्जालमा ट्वीट गर्दै राष्ट्रपति भण्डारीले सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई बधाई दिँदै विश्वकपमा नेपाली खेलेको खेल हेर्ने खेलप्रेमीको अपेक्षा पूरा गर्न शुभकामना दिएकी हुन् ।

उनले नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुन समेत खेलाडिहरुलाई शुभकामना दिएकी छिन् ।

उनले ट्वीटरमा लेखेकी छिन् , ‘ओमानमा जारी टी२० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ! नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्‚ अग्रिम शुभकामना !’

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : १० बजे

वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ : मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा

दक्षिण कोरियाली उद्धार टोली धुञ्चेमा, आजदेखि खोज तथा उद्धार सुरु

रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, महाविपद्बारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (१७ भदौ) दिउँसो १ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई