८ बैशाख २०८१, शनिबार | April 20, 2024

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित



काठमाडौं । भन्सार विभाग अन्तर्गत भन्सार एजेन्टको लिखित परीक्षा कार्यक्रम स्थगित गरिएको छ ।

फागुन २८ गते हुने भनिएको भन्सार एजेन्टको इजाजतपत्रका लागि सञ्चालन हुने लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

यस विषयमा उच्च अदालत पाटनबाट बिहीबार विभागको नाममा चैत ६ गतेसम्म परीक्षा स्थगित गर्न भनि अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेशसहितको सूचना आज तामेल हुन आएकोले भोलि हुने लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको भन्सार विभागका शाखा अधिकृत घनश्याम तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  २ : ०७ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन