१० फाल्गुन २०८२, आइतबार | February 23, 2026

प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत, सर्वसम्मत नेतृत्व चयन



काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्ष पदमा पुनः गणेश बस्नेत चयन भएका छन् । प्रेस चौतारी नेपालको नवौ महाधिवेशनले पुनः बस्नेतलाई सर्बसम्मत अध्यक्ष चयन गर्दै नयाँ नेतृत्व पनि सर्वसम्मत निर्वाचित गरेको छ ।

त्यसैगरी सर्वसम्मत चयन भएका पदाधिकारीहरुमा उपाध्यक्षहरुमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई, देबिका घर्ती मगर चयन भएका छन भने महासचिवमा हिरामान लामा चयन भएका छन् । त्यस्तै उपमहासचिवमा राजु सुवेदी र सुरोजंग पाण्डे चयन भएका छन् ।

सचिबहरुमा बिस्णु तारुके (बागमती), हरि बल्लब नेपाल (प्रतिस्ठान), बिक्रम लुइँटेल (प्रदेश नं १), लोकसरी कुंवर (सुदूरपश्चिम), बिष्णु शर्मा (कर्णाली), सुश्मा पौडेल (गण्डकी), कमल उपाध्याय (मधेस प्रदेश), प्रदिप आचार्य (लुम्बिनी प्रदेश) चयन भएका छन । चौतारीको कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।

महाधिवेशनमा सहभागि केही पत्रकार नेताहरुले भने उम्मेदवारी समेत दर्ता गर्न नदिइ एकतर्फि नेतृत्वको घोषणा गरिएको गुनासो समेत गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : ४१ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट