४ पुस २०८२, शुक्रबार | December 20, 2025

९५ दिनमा भारतले पठायो डा. शकंर शर्माको एग्रिमो



काठमाडौं । भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएका डा. शंकर शर्माको एग्रिमो पठाएको छ ।

राजदूतमा सिफारिस भएको ९५ दिनपछि मात्र भारतले डा. शर्माको एग्रिमो नेपाललाई पठाएको हो । शर्माको नाममा एग्रिमो आएको परराष्ट्रमन्त्रालयले जनाएको छ । संसदीय सुनुवाइ सकिएपछि गत मंसिर २४ गते मन्त्रालयलले एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो ।

अब भारतबाट एग्रिमो आइसकेपछि राष्ट्रपतिले डा. शर्मालाई राजदूत नियुक्त गर्नेछिन् ।

यसअघि शर्मासँगै एग्रिमोका लागि पठाइएका बेलायतका लागि सिफारिस भएका ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्री राजदूत नियुक्त भैसकेका छन् ।

सरकारले तीनै जनालाई गत कार्तिक ११ गते राजदूतमा सिफारिस गरेको थियो ।

शर्मा यसअघि अमेरिकाका लागि पूर्व राजदूत हुन् भने राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भैसकेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  २ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको