६ पुस २०८२, आइतबार | December 21, 2025

धातिबाङ्ग रुपन्देही सम्पर्क समाजद्धारा रक्तदान कार्यक्रम



बुटवल । धातिबाङ्ग रुपन्देही सम्पर्क समाज रुपन्देहीले छैटौ बार्षिकोत्सवको अबसरमा बुटबलमा रक्तदान सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्रको परिसरमा शनिबार रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रममा सम्पर्क समाजका अध्यक्ष थानेश्वर पौडेलले धातिबाङबाट विभिन्न सिलसिलामा रुपन्देही आएकाहरुलाई एकतावद्घ गराई संस्थागत सामाजिक कार्यमा बढेको बताए ।

स्थापनाकालदेखि गरिब, दुखी, अनाथहरुलाई नियमित सहयोग गदै आएको उनले बताए । संस्थाको वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएको भन्दै रगत नपाएर कसैको ज्यान जान नपरोस भन्ने मुल उद्धेश्य रहेको बताए ।

संस्थाका सचिब नवराज पौडेलले कोभिड संक्रमणको बेला धेरै कार्यहरु समेत गरेको बताए । कार्यक्रममा ३० युनिट रगत सङकलन भएको संय‍ोजक तुल्सीराम पौडेलले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ४ : ४७ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)